१४ माघ २०८१, सोमबार | January 27, 2025

रवि लामिछानेसहितको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने


January 26, 2025
747
Shares

काठमाडौं, १३ माघ। रास्वपाका सभापति रवि लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै सुरु भएको जवाफी बहस पनि सकिएको छ ।

आजै यो मुद्दामा आदेश आउने बुझिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो ।

जवाफी बहसपछि इजलासले यो मुद्दामा आदेश गर्नेछ ।

प्रतिक्रिया