१७ फाल्गुन २०८१, शनिबार | March 1, 2025

भारतको गणतन्त्र दिवस, इन्डोनेशियाका राष्ट्रपति सुविआन्तो मुख्य अतिथि


January 26, 2025
581
Shares

एजेन्सी, १३ माघ । भारत गणतन्त्र दिवस मनाइरहेको छ । ७६औं गणतन्त्र दिवसमा नयाँ दिल्लीमा विशेष कार्यक्रम भइरहेको छ ।

गणतन्त्र दिवसका मुख्य अतिथिका रुपमा इन्डोनेशियाका राष्ट्रपति प्रबोओ सुविआन्तो पुगेका छन् । विश्वको सबैभन्दा बढी मुसलमान जनसंख्या भएको देश इन्डोनेशियाका नेता भारतको गणतन्त्र दिवसको मुख्य अतिथि हुनुलाई चासोका साथ हेरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दुत्व विचारका भएपनि मुसलमान देशहरुसँग घनिष्ठ सम्बन्ध विकास गरिरहेका छन् । उनका पछिल्लो भ्रमणहरु बढी मुसलमान देशहरुमा भइरहेको छ ।

प्रतिक्रिया