हिन्दुत्वः सामाजिक एवं राजनीतिक आन्दोलन
विपिन देवः सन् १९२५ विजयादशमीको दिन स्थापना भएको हिन्दु स्वयंम सेवक संघ १०० वर्षको यात्रामा प्रवेश छ । चिनियाँ कम्युनिष्ट पार्टी र भारतीय राष्ट्रिय काङ्ग्रेस झै यो संगठन पुरानो भएता पनि राजनीतिक दल होइन । तर, एक राजनीतिक आन्दोलन हो । हिन्दुत्व विचारको राजनीतिक र सामाजिक आन्दोलन । संगठनको संरचना र कार्यकर्ताको हिसाबले आर.�

