रवि लामिछाने फेरी हिरासतमा

काठमाडौं,२८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरी प्रहरी हिरासतमा पठाइएको छ ।
आइतबार भएको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि रविलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको हो ।
प्रहरी स्रोतका अनुसार आज उनलाई भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने भएको छ ।