११ पुस २०८१, बिहिबार | December 26, 2024

लघुवित्तको अध्यक्ष रहिसकेका सन्तोषनारायण श्रेष्ठ धीतोपत्र बोर्डको अध्यक्ष


November 25, 2024
830
Shares

काठमाडौं, १० मंसिर । धीतोपत्र बोर्डले बल्ल नयाँ अध्यक्ष पाएको छ । यो पदमा नियुक्तिको प्रक्रिया पटक पटक अवरुद्ध भएकोमा मन्त्रिपरिषदको बैठकले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको हो ।

श्रेष्ठ यसअघि स्वाभिमान लबुवित्तको अध्यक्ष थिए । उनी नेपाल एक्सप्रेस फाइनान्समा पनि आवद्ध थिए । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको सदस्य समेत रहिसकेका श्रेष्ठले झण्डै एक वर्षयता रिक्त अध्यक्ष पदमा कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया