७ पुस २०८१, आइतबार | December 22, 2024

शिक्षककी श्रीमतीले विद्यालयमा मच्चाइन हंगामा


October 30, 2024
415
Shares

काठमाडौं,१४ कात्तिक । शिक्षककी श्रीमतीले विद्यालय पुगेकी शिक्षिकालाई चरित्रहीन भन्दै कुटपिट गरिन् । अहिले यही विषयमा शिक्षक श्रीमान आपतमा फसेका छन् । यसबारे प्रतिष्ठान महाशाखाले महानगरपालिका क्षेत्रको एक विद्यालयका नगर शिक्षकसँग जवाफ मागेका छन् ।

सम्बन्धित पत्रमा शिक्षककी श्रीमती बिना कारण विद्यालय पुगेर विद्यालयको शैक्षिक कार्यमा बाधा पु¥याएको र एक शिक्षिकालाई चरित्रहीन भन्दै मानसिक यातना दिएको आरोप छ । विद्यालय शिक्षा जस्ता विद्यार्थीको मौलिक हक हनन गरेको र त्यस्ता कार्यबाट विभागको छवि धमिलो पारेको आरोप छ ।

डिपीओको उक्त पत्रमा कारमा बसेर ई–शिक्षा कोष पोर्टलमा आफ्नो हाजिरी अपलोड गर्ने, ँील् को आवासीय तालिम स्थलबाट हराइरहेको, मनमानी र अन्तर्निहित आचारसंहिताको उल्लङ्घन जस्ता गम्भीर आरोप लगाइएको छ ।

प्रतिक्रिया