१० असार २०८३, बुधबार | June 24, 2026

संघियता र धर्मनिरपेक्षतामा यसकारण चाहिन्छ जनमत संग्रह


October 1, 2024
1.9k
Shares

डा ज्ञान बस्नेतः अत्यन्तै खर्चिलो मानिएको, ठूलो राजनीतिक रस्साकसीबीच संविधानसभाबाट नयाँ संविधान जारी भएको नौ वर्ष पूरा भएर दस बर्ष लागेको छ । पहिलो संविधानसभाले कैयौँ पटक थपिएको समय सीमाभित्र पनि संविधान बनाउन नसकेर २०६९ सालमा विघटन भयो। त्यसपछि पुनस् २०७० मङ्सिरमा भएको दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गर्‍यो। दुई-दुई पटक संविधानसभाको निर्वाचन गरेर, स

प्रतिक्रिया