३ आश्विन २०८१, बिहिबार | September 20, 2024

सीके राउतबाट पत्नी सिन्धु असुरक्षित, प्रहरीमा गरिन् हारगुहार


September 19, 2024
581
Shares

ललितपुर, ३ असोज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको घरझगडा छताछुल्ल भएको छ । उनकी पत्नी सोनी सिन्धु पतिविरुद्ध प्रहरीसम्म पुगेकी छिन् ।

सिन्धुले ललितपुरस्थित इमाडोल प्रभागमा पुगेर राउतविरुद्ध निवेदन दर्ता गर्न खोजेकी छिन् । तर, प्रहरीले उजूरी दर्ता गर्न अस्वीकार गरेको उनको दाबी छ ।

सिन्धुले राउतबाट शान्तिसुरक्षामा खतरा परेको निवेदन दिएकी छिन् प्रहरीमा । राउतले पत्नी सिन्धुविरुद्ध अदालतमा छोडपत्र माग गरेर रिट दायर गरेका छन् ।

प्रतिक्रिया