ओलीमाथि छिमेकको अविश्वास
डा. दीपेश केसीः केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनको पहिलो विदेश भ्रमणबारे चासो चलेको थियो । उनको पहिलो विदेश भ्रमण भारत, चीन या अन्य कुन मुलुक हुन्छ भन्ने चासोका बीच ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन दशैं अगावै अमेरिका भ्रमणमा जाने तय भएको छ । यो भ्रम

