४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

बागलुङ जीप दुर्घटनामा पुथाउत्तरगंगाकी उपाध्यक्ष भुपेन्द्रासहित तीनको मृत्यु


September 13, 2024
830
Shares

काठमाडौं, २८ भाद्र । बागलुङमा भएको जीप दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढासहित तीनजनाको मृत्यु भएको छ । शुक्रबार विहान पौने ९ बजे गलकोट नगरपालिकाको भुङखानीमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

रा १ झ २०० नम्बरको सरकारी नम्बर प्लेटको गाडी दुर्घटनामा परेको हो । घटनामा बुढाको पहिचान भएको छ । दुर्घटनामा पालिकाका कर्मचारी सवार थिए ।

प्रतिक्रिया