३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रमेश खरेलविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजूरी


August 18, 2024
1.7k
Shares

काठमाडौं, २ भाद्र । पूर्व डिआइजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध उजूरी दिएको एक हप्ता नबित्दै अर्को उजूरी दर्ता भएको छ । त्यो उजूरी अख्तियारमा रमेश खरेलविरुद्ध दर्ता भएको हो ।

अभियन्ता युवराज सफलले खरेलविरुद्ध अख्तियारमा उजूरी दर्ता गरेका हुन् । उनले खरेलले श्रीमतीलाई सुराकीवापत्को रकम दिलाएर सुन तस्करीमा चलखेल गरेको आरोप लगाएका छन् ।

खरेलले कुलमानले आफ्नो दाजुभाईको नाममा सम्पत्ति लुकाएको आरोपपत्र अख्तियारमा दर्ता गरेका थिए । यसले तरंग नै ल्याएको छ ।

प्रतिक्रिया