३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पेरिस ओलम्पिकमा चीनको अग्रता कायमै, अमेरिकाको फड्को


498
Shares

एजेन्सी, २० साउन । पेरिस ओलम्पिकमा चीनले १६ स्वर्ण जितेर पदक तालिकामा अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाको १४ स्वर्ण छ । अमेरिका शनिबारको खेलबाट फड्को मार्दै दोस्रो स्थानमा उक्लिएको हो ।

आयोजक फ्रान्स र अष्ट्रेलियाको समान १२ स्वर्ण छ । बेलायतको १०, दक्षिण कोरियाको ९ र जापानको ८ स्वर्ण रहेको छ ।

यो पटकको ओलम्पिकमा टोकियो ओलम्पिकका कतिपय विजेतालाई धक्का पुग्नेगरी नतिजा आएको छ ।

प्रतिक्रिया