४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

अस्पताल भनी खोलिएको चर्चको इजाजत खारेज


747
Shares

काठमाडौं, १५ साउन । अस्पताल भनी खोलिएको चर्चको इजाजत खारेज भएको छ । धनगढी उपमहानगरपालिका वडा नं ७ ले सोमबार निर्णय गरी इजाजत खारेज गरेको हो ।

लेन मेइन धनगढी प्राइभेट लिमिटेडको नाममा धनगढी उपमहानगरपालिका ७ नम्बर वडा कार्यालयमा अस्पताल भनी दर्ता गरिएको व्यवसाय धर्म प्रचारमा लागेको तथ्य खुलेको हो । वडा कार्यालयले स्थलगत अध्ययन प्रतिवेदनबाट व्यवसाय दर्ता गरिएको बेलामा उल्लेख गरेभन्दा फरक कार्य गरेको जनाएको छ ।

अस्पताल भनी धर्म प्रचार गरिएपछि चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया