८ पुस २०८१, सोमबार | December 23, 2024

पोखरा घुमाउन श्रीमतीलाई कार्यालय र छोरालाई स्कुलबाट बोलाएका थिए मनुराजले


5.1k
Shares

काठमाडौं, ९ साउन । सार्य एयरलाइन्सका प्राविधिक मनुराज शर्माले पोखरातर्फ स्टाफसहित जान लागेको विमानमा परिवारलाई पनि लाने सोच बनाए । पोखरा घुमाउने सोच बनाएर ऊर्जा मन्त्रालयकी कर्मचारी श्रीमती प्रिजा खतिवडालाई बोलाए । स्कुल गएका छोरा अधिराज शर्मालाई पनि झिकाए ।

पोखरामा परिवार घुम्ने उनको चाहना सौर्य एयर उड्न नपाई खसेर चकनाचुर भयो । घटनामा उनीसहित श्रीमती र छोराको निधन भयो ।

प्रतिक्रिया