सौर्य एयरको विमान दुर्घटनापछि उद्धार (तस्बिरहरु)

काठमाडौं, ९ असार । विहान उड्नेवित्तिकै त्रिभुवन विमानस्थल क्षेत्रमा खसेको सौर्य एयरको विमानको उद्धारकार्यमा नेपाली सेना र प्रहरी खटिए । त्यस क्रममा पाइलटलाई घाइते अवस्थामा निकाल्न सफल भए । अन्य यात्रुको भने शव निकालियो ।
तस्बिरहरुः नेपाली सेना