२२ भाद्र २०८१, शनिबार | September 8, 2024

सौर्य एयरको विमानमा सवार चालक शाक्यबाहेक सबैको मृत्यु


33.2k
Shares

काठमाडौं, ९ साउन । सौर्य एयरको विमानमा सवार १९ जनामध्ये चालक एम आर शाक्यबाहेक सबैको मृत्यु भएको छ । त्रिभुवन विमानस्थलनजिकै घटनास्थलबाट १८ जनाको शव निकालिकएको छ । चालक शाक्यको भने उद्धार गरी केएमसी अस्पताल सिनामंगलमा उपचार गरिदैछ ।

विमान पोखरातर्फ ११ बज्न लाग्दा उड्नेवित्तिकै खसेको थियो । केही उचाई लिएर खसेकाले विमान जल्न पुग्यो । विमानको आगो निभाउने प्रयास भएपनि यात्रुहरुको जीवनरक्षाको प्रयास सफल हुन सकेन ।-Photo Source: Sams Sherpa

प्रतिक्रिया