३ आश्विन २०८१, बिहिबार | September 20, 2024

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त


415
Shares

काठमाडौं,३० असार । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रधानमन्त्री नियुक्त भएका ओलीले भोलि बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया