३१ भाद्र २०८१, सोमबार | September 17, 2024

त्रिशुलीमा हराइरहेको बस अझै फेला परेन


1.1k
Shares

काठमाडौं, २९ असार । त्रिशुलीमा हराइरहेको दुईवटा बस र यात्रु अझै फेला परेका छैनन् । त्रिशुलीमा नदीको सतह बाढीले निकै बढेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।

बसको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रिय छन् । शुक्रबार दिनभर खोज्दा पनि फेला नपरेपछि शनिबार विहानबाट खोजी सुरु गरिएको छ ।

चितवन नारायणगढ मुग्लिन सडकको सिमतालमा गएको पहिरोले तानेर बसलाई त्रिशुली नदीमा खसालेको थियो । केही यात्रु बाँच्न सफल भएपनि अधिकांश यात्रु वेपत्ता छन् ।

प्रतिक्रिया