२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष नै ‘सहकारी ठग’


664
Shares

काठमाडौं, २० असार । देशमा सहकारीको रकम हिनामिनाको विषयले आर्थिक क्षेत्रलाई त ठूलै असर गरेको छ राजनीतिक तहमा पनि तरंग नै ल्याएको छ । सहकारी सञ्चालक अधिकांश दलका नेता या ती नेता निकटस्थ छन् ।

सहकारी ठगी एकै व्यक्ति या गिरोहबाट दशौं अर्ब भएको तथ्य छ । जस अनुसार खरबौं रकम हिनामिना भएको छ ।

राष्ट्रिय सहकारी बैंक सहकारीहरुसँग जोडिएको बैंक हो । उक्त बैंकका अध्यक्ष केबी उप्रेती नै सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीमाथि आइडियल यमुना हाम्रो सहकारी संस्थाको अध्यक्ष भएर रकम ठगीको आरोप छ ।

बुधबार उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बालाजुबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया