४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

विश्वकपको सुपर ८ मा कुन कुन टोली


1.6k
Shares

काठमाडौं, ४ असार । ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको समूह चरणको खेल सकिएसँगै सुपर ८ मा छनोट हुने देशहरु पनि निश्चित भएका छन् । नेपालले लोभलाग्दो प्रदर्शन गरेपनि सुपर ८ मा पुग्ने अवसर गुमायो ।

विश्वकपमा यसपटक अमेरिका पहिलोपटक सुपर ८ मा पुगेको छ । सुपर ८ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान, बँगलादेश, अमेरिका, इंग्लयान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका प्रवेश गरेका छन् ।

अब यी टोलीको दुई समूह बनेको छ । त्यसपछि सेमिफाइनलमा जाने टोली सुनिश्चित हुनेछ ।

प्रतिक्रिया