१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दिपक मनाङे र बाबुरामका विश्वासपात्रको मतले गण्डकीमा पाण्डेले पाए विश्वासको मत


747
Shares

काठमाडौं, २८ जेठ । गण्डकी प्रदेशमा नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । उनले विश्वासको मत पाउँदा माओवादी केन्द्रको चुनाव चिन्हबाट गोरखाबाट निर्वाचित फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दिपक मनाङेको मत निर्णायक बन्यो ।

देवकोटा पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको दलका हुन् । तर, उनी गोलाकारभित्रको हसियाँ हथौडा चुनाव चिन्हबाट निर्वाचित हुन् ।
पाण्डेलाई काँग्रेसको २७, राप्रपाको २, मनाङेको १ र देवकोटाको १ मत परेको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया