३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मोदीको सपथमा प्रचण्ड दिल्ली जाने


747
Shares

काठमाडौं, २४ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको सपथमा प्रधानमन्त्री प्रचण्ड दिल्ली जाने भएका छन् । शनिबार हुने सपथमा प्रचण्ड सहभागी हुने बुझिएको छ ।

प्रचण्डलाई सपथ समारोहमा सहभागी हुने निम्तो आएको छ । बुधबारको टेलिफोन कुराकानीमा पनि प्रचण्डलाई मोदीले मौखिक निम्तो गरेको बुझिएको छ ।

मोदी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने बुधबार नै सुनिश्चित भएको हो । मोदीको भाजपासहितको गठबन्धनले समर्थनको निर्णय गरेका थिए । तर, भाजपाले एकल बहुमत भने यसपटक ल्याएको छैन ।

प्रतिक्रिया