११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

ट्राफिक प्रहरीले महिनावारीको बेला ४ दिन बिदा दिने गृहमन्त्री लामिछानेको घोषणा


581
Shares

काठमाडौं, १५ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको बखत महिला ट्राफिक प्रहरीलाई ४ दिन बिदा दिने घोषणा गरेका छन् । उनले गणतन्त्र दिवस पारेर लोकप्रीय निर्णय गरेका हुन् ।

लामिछानेले मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुले स्वयंसेवकका रुपमा सडकमा सघाउनुपर्ने समेत उल्लेख गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया