४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रहरीमा १४९ निरीक्षक भए दीक्षित, पवन परियार प्रथम


1.3k
Shares

काठमाडौं, ११ जेठ । नेपाल प्रहरीमा १४९ निरीक्षक दीक्षित भएका छन् । उनीहरु १ १८२ आधारभूत तालिम पूरा गरी शुक्रबार दीक्षित भएका हुन् ।

दिक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले उत्कृष्ट प्रशिक्षाथीलाई पुरस्कार प्रदान गरेका थिए । गृहमन्त्री रवि लामिछाने पनि विशेष अतिथिका रुपमा उपस्थित भए ।

तालिममा दाङको तुलसीपुर स्थायी घर भएका पवनकुमार परियार उत्कृष्ट प्रशिक्षार्थी भए । भक्तपुर सुर्यविनायकका सगुन खड्का दोस्रो र सुनसरीका आयुष ढुंगाना तेस्रो भए ।

१८ महिनाको तालिमपछि प्रशिक्षार्थी दिक्षित भएका हुन् ।

प्रतिक्रिया