५ आश्विन २०८१, शनिबार | September 21, 2024

बुद्ध जयन्ती मनाइँदै


415
Shares

काठमाडौं, १० जेठ । आज बुद्ध जयन्ती । नेपाललगायत विश्वभर बुद्ध जयन्ती मनाइँदैछ ।

ईशापूर्व ५६६ मा नेपालको कपिलवस्तुमा बुद्धको जन्म भएको हो । बुद्धले सँसारलाई सुख शान्तिका लागि महत्वपूर्ण ज्ञान दिएका छन् ।

बुद्ध जयन्तीका अवसरमा बुद्ध जन्मस्थान लुम्बिनीमा विविध कार्यक्रम भइरहेको छ । बुधबार नै विभिन्न गोष्ठीलगायत कार्यक्रम भएको छ ।

प्रतिक्रिया