४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

पुटिन र सी विनफिङबीच भेटवार्ता


332
Shares

एजेन्सी, ३ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी विनफिङबीच भेटवार्ता भएको छ । बिहिबार बेइजिङ पुगेका पुटिनले सीसँग भेटवार्ता गरेका हुन् ।

चीनको ग्रेट हलको पिपल्स ब्युल्डिङको तियानमेन स्क्वायरमा दुई नेताले लामो समय हात मिलाएका थिए ।

पाचौंपटक राष्ट्रपति निर्वाचित भएपछि पुटिनले चीनलाई पहिलो विदेशयात्रा बनाएर सन्देश दिएका छन् । चीन रुसको नजिकको मित्र हो ।

युक्रेनमाथि रुसी हमलामा चीन तटस्थ देखिएको छ । चीनले भित्री रुपमा रुसलाई समर्थन गर्दै आएको छ ।-Photo Source: RT

प्रतिक्रिया