३० बैशाख २०८३, बुधबार | May 13, 2026

राजनीति की दलालनीति ?


176.6k
Shares

आकृति रायमाझी । हाम्रो देशमा आजकल पाइलै पिच्छे  भेटिने भनेकै “दलाल”। कोही अत्यन्त सम्मानपूर्वक मीठो वचन बोल्ने दलाल, कोही सब जानेको छू , चिनेको छु, मिलाउछु भन्ने दलाल त कोही नाई कहिले भन्दै नभन्ने दलाल ! कतै परामर्शदाता झै अत्यन्त व्यावसायिक दलाल । मालपोतमा भेटिने जग्गा दलाल, सरकारी कार्यालयमा भेटीने  official न्याय बेच्ने दलाल अनि देश बेच्न नेताको रूप धारण गरेका पेशेवर दलाल ! जताततै दलाल !

दलाल नीति भन्नाले विधि, नीति र पद्धतिबाट विचलित नाफा मूलक निजी स्वार्थ पूर्तिका लागी बनाईएको राज्य नीतिका नाममा नेता केन्द्रीत राजनीति नै दलाल नीति हो । नेताहरुले गरेका भाषण र प्रतिबद्धता पनि ती मीठा झूट बोल्ने दलाल का जस्�

प्रतिक्रिया