१२ श्रावण २०८१, शनिबार | July 27, 2024

तस्बिरमा जसपा फुटाउने समूह


747
Shares

काठमाडौं, २३ वैशाख । जनता समाजवादी पार्टी फुटाउने ७ सांसदहरु निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ताको निवेदन दिएका छन् । उनीहरु जसपाको बैठकपछि आयोग पुगेका हुन् ।
बैठकमा उपस्थित सांसदहरुको नामावली समेत नेपाली पेनले प्राप्त गरेको छ । जसमा राजेन्द्र श्रेष्ठ, अशोश राईलगायत छन् । तर, अध्यक्ष उपेन्द्र यादव भने दिवेशमा छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया