१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीमा को को


1.1k
Shares

काठमाडौं, १९ वैशाख । आइसीसी टी ट्वेन्टी विश्वकप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । क्यानले बुधबार टोलीको घोषणा गरेको हो ।

रोहित पौडेलको कप्तानीमा टोलीमा असिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

टोलीमा सन्दीप लामिछाने र भीम कार्की जस्ता खेलाडी छैनन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया