३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

इलाम २ मा सुहाङले बढाए मतान्तर, डेकेन्द्रले डम्बरलाई उछिने


1.3k
Shares

काठमाडौं, १७ वैशाख । इलाम २ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार डेकेन्द्र लिम्बूभन्दा झण्डै ५ हजार मतले अगाडि छन् ।

सुहाङले १४८६६ मत ल्याउँदा डेकेन्द्रले १००६६ मत ल्याएका छन् । नेपाली काँग्रेसका डम्बर खड्का तेस्रो स्थानमा झरेका छन् । उनको ९७०३ मत रहेको छ । रास्वपाका मिलन लिम्बूको १९३४ मत छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया