१२ श्रावण २०८१, शनिबार | July 27, 2024

महाभूकम्पको ९ वर्ष पूरा


747
Shares

काठमाडौं, १२ वैशाख । महाभूकम्पको ९ वर्ष पूरा भएको छ । आजभन्दा ठिक ९ वर्ष अघि विनाशकारी महाभूकम्पले हजारौंको मृत्यु भएको थियो भने दशौं हजार घाइते भएका थिए ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको महाभूकम्पले ठूलो क्षति पुर्यायो । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा सम्पदाहरुमा क्षति पुग्यो ।

महाभूकम्पले भत्काएका धरोहरहरुमध्ये अधिकांश पुनः निर्माण भइसकेका छन् । कतिपयको निर्माण अझै जारी छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया