नयाँ वर्षमा दीप प्रज्ज्वलन (फोटोफिचर)
 
    ललितपुर, १ वैशाख । हिन्दू स्वयंसेवक संघले नयाँ वर्षमा देशव्यापी दीप प्रज्ज्वलन गरेको छ । ललितपुरको बोझेपोखरीमा पनि दीप प्रज्ज्वलन राखिएको थियो ।
कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तित्वहरुका अलावा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
 
 

 
 
 
  
  
  
  
  
 



 
        
        