२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

राप्रपाको प्रदर्शनमा के होला ?


498
Shares

काठमाडौं, २७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार प्रदर्शन गर्ने भएको छ । राप्रपाले राजधानीमा गर्ने शक्ति प्रदर्शनलाई चासोका साथ हेरिएको छ ।

राप्रपाको प्रदर्शनलाई लिएर हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले हजारौंलाई परिचालन गरिसकेको छ ।
राप्रपाको प्रदर्शनमा हुनसक्ने सम्भावित हिंसात्मक गतिविधिबारे पनि सुरक्षा निकाय सतर्क रहेको बुझिएको छ ।

राप्रपाले निषेधित क्षेत्र नै तोड्ने रणनीति बनाएको छ । यसले हिंसात्मक गतिविधि हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया