२९ चैत्र २०८२, आइतबार | April 12, 2026

तराई/मधेशमा होली मनाइँदै


332
Shares

काठमाडौं, १२ फागुन । आज तराई/मधेशमा होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमामा तराईमा धुमधामका साथ होली मनाइने प्रचलन छ ।

पहाडी क्षेत्रमा हिजो नै होली मनाइएको छ । आज तराईका जिल्लाहरुमा सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया