१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रज्ञा प्रतिष्ठानले गर्यो माओवादी हिंसाको सौन्दर्यशास्त्रीय अध्ययनको प्रस्ताव आव्हान


2.2k
Shares

काठमाडौं, २४ फागुन । नेपाललाई त्यस्तो देश बनाइएको छ जहाँ हिंसाको पनि सौन्दर्यशास्त्र खोज्न वाध्य बनाइन्छ । यस्तै भएको छ नेपाल प्रज्ञा प्रतिष्ठानबाट ।

प्रतिष्ठानले २२ फागुनमा सूचना निकालेर माओवादी हिंसाको सौन्दर्यशास्त्रीय अध्ययनको अनुसन्धान प्रस्ताव आव्हान गरेको हो । प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले हस्ताक्षर गरेको प्रस्तावमा अनुसन्धानका तीन विषय उल्लेख छन् जसमध्ये एउटा माओवादी हिंसाको सौन्दर्यशास्त्रीय अध्ययन छ । विषयलाई नेपालको सशस्त्र जनयुद्धको शौन्दर्यशास्त्रीय अध्ययन भनिएको छ ।

प्रज्ञा प्रतिष्ठानले बालकृष्ण शमको जयन्तीमा माक्र्सवाद र लेनिनवादबारे सेमिनार गरेको थियो । उसको पछिल्लो गतिविधिको चौतर्फी विरोध हुँदै आएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया