३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

प्रहरी समायोजन अहिलेको आवश्यकता हो ? दलको खेतला बनाउन पाइदैन : विश्लेषक रायमाझी


February 21, 2024
17.6k
Shares

प्रकाश रायमाझी । सरकारले नेपाल प्रहरी समायोजन गएपछि देशमा के शान्ति सुरक्षा अबल हुन्छ भन्ने ग्यारेन्टी लिन सक्छ ?? यिनै राजनीतिक दलका नेताहरुले लिन सक्छन ?? मधेस प्रदेशले गरेको आन्दोलनको जस्तो अवस्था उत्पन्न भयो भने त्यसको समाधान के ?? संघीय ऐन आएको छैन,विधेयक थन्किएको छ । २०७६ मा बनेको ऐनले एक वर्षभित्र समायोजन गराउने भनेकोमा ऐनको अहिले औचित्य स्वतः सकिएन ?? ०७६ सालदेखि हालसम्म नेपाल प्रहरीमा १८ जनाको दरबन्दी थप भएको छ, यो सख्याले पुग्छ । ६ हजार दरबन्दी माग भएकोमा ?? ऐनले प्रहरीलाई १२ वटा मुद्दामा अनुसन्धान गर्ने र अभियोजन दायर गर्ने व्यवस्था गरेको छ । समायोजन पछि यो मुद्दा कसले चलाउने हाम्रो जनशक्तिले पुग्छ, दक्षता छ ?? निजामती कर्मचारीहरुको समायोजनमा जाँदा एक तह वृद्धि गरिएको छ । तर प्रहरीलाई दुई ग्रेड यो विभेदपूर्ण भएन ??

हाल रहेका प्रह�

प्रतिक्रिया