१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल नामिबियासँग पराजित


February 15, 2024
913
Shares

काठमाडौं, ३ फागुन । नेपाल नामिबियासँग विश्वकप लिग २ क्रिकेटमा ४ विकेटले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा नेपाल नामिबियासामु फितलो प्रदर्शन गर्न पुग्यो । नामिबियाले नेपालले बनाएको १ सय ३३ रनको लक्ष्य सजिलै पूरा गरी जित निकालेको हो ।

नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रन बनाएकोमा नामिबियाले ३३.१ ओभरमा ५ विकेट गुमाएर १ सय ३४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया