झरुवारासीको सुन्दर पोखरी (तस्बिरसहित)

ललितपुर, १ फागुन । ललितपुरको गोदावरी नगरपालिका १३ स्थित झरुवारासीको पोखरी हो यो । सन्तानेश्वर महादेव नजिकैको यो पोखरी ८ रोपनीमा फैलिएको छ ।
पोखरीले यस क्षेत्रको सौन्दर्य बढाएको छ । पर्यटकीय महत्वको पोखरीलाई स्थानीय क्लबले संरक्षण र विकासमा सक्रियता बढाएको छ ।