७ आश्विन २०८१, सोमबार | September 23, 2024

करिश्माको बर्थडेमा वत्तीसँगै स्याम्पियन


February 5, 2024
166
Shares

काठमाडौं, २२ माघ । करिश्मा मानन्धर सदावहार छिन् । उनी ५० कट्दा झन् जवान देखिन्छिन् । २१ माघमा उनले जन्मदिन मनाएकी छिन् । स्याम्पियन फोडेर पति बिनोद मानन्धर र सानो जमघटमा जन्मदिन मनाइन् ।

केक काटिन् र वत्ति पनि बालिन् । करिश्मा आफूलाई सुर्यकुमारी भन्छिन् । उनी एमालेमा लागेपछि सुर्यकुमारी उपनामले चिनिन्छिन् ।

प्रतिक्रिया