१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाल्यकालमै आकर्षक अनमोल केसी


February 2, 2024
830
Shares

काठमाडौं, १९ माघ । नेपाली चलचित्र क्षेत्रमा लोकप्रीय नाम हो अनमोल केसी । उनको नाम देशभित्र मात्र नभई बाहिर पनि उत्तिकै लोकप्रीय छ । दार्जिलिङ, सिक्किम, बर्मा जस्ता देशका नेपाली त अनमोल भनेपछि हुरुक्क छन् ।

अनमोल २९ वर्षका भए । नेपाली चलचित्रका सदावहार नायक भुवन केसीका छोरा उनी बाल्यकालमै सुन्दर देखिन्थे । शुभतारा स्कुलमा अध्ययन गरेदेखि नै उनी कला क्षेत्रमा लागेका थिए ।

अनमोलकी आमा सुस्मिता बोम्जन हो । भुवन केसी र सुस्मिता छुट्टिएका छन् ।

अनमोलका दाजु विवेक केसी र दिदी काजल केसी हुन् । तर, उनीहरु भुवनको पहिलो पत्नीतर्फका हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया