१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाली टोपी दिवस मनाइँदै


January 1, 2024
498
Shares

काठमाडौं, १६ पुस । आज नेपाली टोपी दिवस । सँसारभर रहेका नेपालीहरुले ११औं नेपाली टोपी दिवस मनाइरहेका छन् ।

अंग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसका रुपमा मनाइँदै आइएको छ । विशेषगरी विदेशमा रहेका नेपालीहरुले नेपाली टोपी दिवसलाई विशेष महत्वका साथ मनाउने गरेका छन् ।

विश्वमै नेपाली टोपीको पृथक महत्व छ । नेपालीको पहिचान नै टोपीले पनि दिने गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया