३१ भाद्र २०८१, सोमबार | September 17, 2024

अरबौंको विद्युत महशुल नतिर्ने चार उद्योगको लाइन काटियो


December 22, 2023
996
Shares

काठमाडौं, ६ पुस । डेडिकेटेड लाइनको विद्युत महशुल नतिर्ने चार उद्योगको लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरणले अरबौं रुपैयाँ नतिर्ने उद्योगहरुको लाइन काटेको हो ।

लाइन काटिएकामा ४ अर्ब १४ करोड तिर्न बाँकी जगदम्बा, १ अर्ब ९४ करोड तिर्न बाँकी रिलायन्स, १ अर्ब ३६ करोड तिर्न बाँकी घोराही सिमेन्ट र १ अर्ब ३० करोड तिर्न बाँकी अर्घाखाँची सिमेन्ट उद्योग छन् ।

प्रधानमन्त्री प्रचण्डले डेडिकेटेड लाइनको विद्युत महशुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया