राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सुर्यलाई अर्घ्य

काठमाडौं, ३ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले छठको अवसरमा आइतबार अस्ताउँदो सुर्यलाई अर्घ्य दिएका छन् । उनले छठीमाताको पूजा समेत गरे ।
गुहेश्वरी र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले पूजाअर्चना गरेका हुन् ।