६ आश्विन २०८१, आइतबार | September 22, 2024

महासमिति सदस्यमा लामा र गुरागाँई अत्यधिक मतसहित विजयी


October 16, 2023
0
Shares

काठमाडौं, २९ असोज । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को महासमिति सदस्यमा अत्यधिक मतसहित पुनम लामा र प्रमोदहरी गुरागाँई निर्वाचित भएका छन् ।

पूर्व नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य लामाले भारी मतसहित सदस्यमा निर्वाचित भएका हुन् । आज दिउँसो १ देखि ४ बजेसम्म मतदान भएको थियो । लामा नेविसंघको गत महाधिवेशनमा पनि ‘म्यान अफ द इलेक्सन’ भएकी थिइन् ।

आज सम्पन्न कांग्रेस काठमाडौं क्षेत्र नं.७ को महासमिति सदस्य निर्वाचनमा सविन तामाङसहित ६ जना निर्विरोध र ५ जना निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया