१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पीएचडी गर्ने ७९० सहित ९५१ लाई शिक्षासम्बन्धी पदक


September 19, 2023
0
Shares

काठमाडौं, २ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा पीएचडी गर्ने ७९० जनासहित ९५१ लाई विभिन्न पदक प्रदान गरिने भएको छ । शिक्षा मन्त्रालयले नेपाल विद्याभूषण तथा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्न लागेको हो ।

पीएचडी गर्नेहरुले नेपाल विद्याभूषण क, स्नातकोत्तर तहको आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ जनालाई नेपाल विद्याभूषण ख र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई नेपाल विद्याभूषण ग श्रेणीको पदक दिने तय भएको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया