१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

के चीनको बिआरआई राष्ट्र हितमा छ ?


September 4, 2023
0
Shares

सन्तोष आचार्यः प्रधानमन्त्रीको चीन भ्रमण नजिकिए सगै काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना भयो जसमा विश्व अर्थतन्त्रमा चीन र यसले नेपालमा पार्नसक्ने प्रभावलाई लिएर अन्तरक्रिया कार्यक्रम भएको थियो । सरसरती हेर्दा कार्यक्रम ठिकै नै देखिन्थ्यो । समाजका प्रतिष्ठित व्यक्ती, पत्रकार, सांसद, पुर्व सांसद आदीले आफ्नो बिचार राख्नु भएको थियो । कार्यक्रममा चिनीयाँ राजदूत छान् सोङको पनि उपस्थिती थियो । चिनिया राजदूतले नेपालमा सोचेजस्तो विकास गर्न कृषि, जलविद्युत र उद्योगलाई प्राथमिकतामा राख्नुपर्छ, जलविद्युत मात्रले नेपालको विकास हुन सक्द�

प्रतिक्रिया