८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

आईसीसी टी-ट्वेन्टी विश्वकप छनोट खेलमा नेपालको शानदार प्रदर्शन


September 4, 2023
0
Shares

काठमाडौं, १८ भाद्र । आइसीसी टी-ट्वेन्टी महिला विश्वकप अन्तर्गत एशियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । लगातार चौंथो जीत निकाल्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

सोमबार विहान भएको प्रतिष्पर्धामा नेपालले कतारलाई नौ विकेटले पराजित गरेको हो । कतारले सात विकेट गुमाएर बनाएको ७४ रनको लक्ष्य नेपालले १०.३ ओभरमै भेट्न सक्यो ।

प्रतिक्रिया