अर्थ र गृहमन्त्रीको राजीनामा मागेका कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं, २५ साउन । सत्ताघटक नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
शर्मालाई गोल्फुटारस्थित निवासबाटै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
शर्माले सुन तस्करी प्रकरणमा असन्तृष्टि जनाउँदै सदनमै अर्थ र गृहमन्त्रीको राजीनामा मागेका थिए ।