३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सहकारीको सबै विवरण ३० दिनभित्र बुझाउन महानगरको निर्देशन


0
Shares

काठमाडौं, १३ असार । काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सहकारी संस्थाको सम्पुर्ण विवरण बुझाउन निर्देशन दिएको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै सहकारीको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो ।

पछिल्लो समय सहकारीभित्र संकट चुलिएको छ । महानगरभित्रका सहकारीहरुले साधारण सभाबारे कुनै पनि जानकारी नगराएको विभागले महानगरको सहकारी विभागले जनाएको छ । सुचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐन अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया