३ आश्विन २०८१, बिहिबार | September 19, 2024

४४.८६ प्रतिशतको मातृभाषा नेपाली


0
Shares

काठमाडौं, २० जेठ । नेपालको कुल जनसंख्याको ४४.८६ प्रतिशतको मातृभाषा नेपाली रहेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार यो तथ्यांक शुक्रवार साँझ सार्वजनिक भएको हो ।

कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेकोमा १ करोड ३० लाख ८४ हजार ४५७ को मातृभाषा नेपाली रहेको हो ।

दोस्रोमा मातृभाषा मैथली रहेका ११.०४, भोजपुरी ६.२४, थारु ५.८८, तामाङ ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६, मगर धुत २.७८ प्रतिशत छन् । २३ जना मात्र कुसुण्डा मातृभाषा रहेका छन् । नेपालमा १२७ भाषाभाषी रहेको तथ्यांक छ ।

प्रतिक्रिया